सर्लाही : सर्लाहीमा टिपरको ठ क्क रबाट एक जनाको ज्या न गएको छ ।
ना ७ ख ८३०० नम्बरको टिपरले बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई ठ क्क र दिँदा मोटरसाइकलमा रहेका हरिवन नगरपालिका–५, का ३५ वर्षका सुनिल बम्जनको ज्या न गएको जिल्ला प्र ह री कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाही र रौतहटको सिमाना वाग्मती नदी पुलमा टिपरको ठ क्क रबाट ग म्भी र घा इ ते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको र टिपर चालकलाई प क्रा उ गरिएको प्र ह रीले जनाएको छ ।