सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • काभ्रेको एक मतदान स्थलमा झडप ,मतपेटिका तोडफोड

काभ्रेको एक मतदान स्थलमा झडप ,मतपेटिका तोडफोड

18635
Shares
काभ्रेको एक मतदान स्थलमा झडप ,मतपेटिका तोडफोड

काभ्रे जिल्लाको एक मतदान स्थलमा झडप भएको छ ।

जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं ६ कात्तिके देउरालीमा रहेको मतदान स्थलमा झडप भएको हो । क र ख बुथ रहेकाकमा बुथ ख प्रभा मा.वि देउरालीमा झडपपछि मतदान कार्य तत्कालका लागि स्थगित भएको छ ।

मतपेटिका बाहिर ल्याएर तोडफोड गरि उनीहरुबिच हानाहान भएको हो । झडपमा मानविय क्षती नभएको काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

18635
Shares

ट्रेन्डिङ