सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • २५ वर्षीया महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु

२५ वर्षीया महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु

1270
Shares
२५ वर्षीया महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु

रौतहट :- मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले सरभङको ज्यान गएको प्रहरीको भनाइ छ। घटनाबारे थपअ नसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

1270
Shares

ट्रेन्डिङ