सबैको समाचार
आइतवार, जेष्ठ ६, २०८१

 महिलाको शव फेला

375
Shares
 महिलाको शव फेला

 सिन्धुली । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ ।

बुधबार राति साढे ९ बजे पाखाबारीमा तीनपाटन नगरपालिका-४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

खडकमाया गत २० गतेदेखि बेपत्ता भएको खुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

375
Shares

ट्रेन्डिङ