सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनले पराजित

उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनले पराजित

330
Shares
उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग ८६ रनले पराजित

काठमाडौँ | नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

330
Shares

ट्रेन्डिङ