सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

355
Shares
सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

काठमाडौं ।  होली खेलेर नुहाउने क्रममा सुनकोशी नदिमा बेपत्ता एका बालबालिकाको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

आईतबार होली खेल्ने क्रममा उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

355
Shares

ट्रेन्डिङ