सबैको समाचार
मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध खेल्दै

नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध खेल्दै

285
Shares
नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध खेल्दै

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोट अन्तरगत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ।

बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।

समूह ‘एच’मा रहेको नेपाल दोस्रो चरणमा अंकविहीन छ। नेपाल यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो।

बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो। तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा भएको हो।

285
Shares

ट्रेन्डिङ