सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

390
Shares
जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

शहीद चोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस  बिहान ४ः४० बजे राष्ट्रक बैंक चोकमा ठोक्किएका हुन् ।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।

घाइतेहरुको अवस्था मध्यम रहेको छ ।

390
Shares

ट्रेन्डिङ