सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बिजुली नै नबाली महशुल : लिखित जवाफ पेस गर्न घिसिङलाई आदेश

बिजुली नै नबाली महशुल : लिखित जवाफ पेस गर्न घिसिङलाई आदेश

3160
Shares
बिजुली नै नबाली महशुल : लिखित जवाफ पेस गर्न घिसिङलाई आदेश

जेठ २०, ओखलढुंगा । शुल्क लिएर पनि दिनहुँ विद्युत कटौती गर्दा उपभोक्ताको अधिकार हनन भएको भन्ने रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले सरोकारवालासित जवाफ माग गरेको छ ।
अदालतले सरकार, उर्जा मन्त्रालय र विद्युत प्रधिकरणका शाखा तथा कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो । रिटमा मनपरी विद्युत कटौतीले नागरिकको दैनिक जिवनका अत्यावश्यक काममा अवरोध आएको उल्लेख छ ।
– कान्तिपुर

3160
Shares

ट्रेन्डिङ