सबैको समाचार
मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • माओवादीमा नयाँले पाएनन् अवसर

माओवादीमा नयाँले पाएनन् अवसर

4075
Shares
माओवादीमा नयाँले पाएनन् अवसर

काठमाडौं, २५ जेठ । नेकपा माआवादी केन्द्रले बर्तमान सरकारमा यसअघि कम्तीमा दुई पटक मन्त्री भएका नेताहरुलाई पठाएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदमा कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट) जनार्दन शर्मा (गृह) र प्रभु साह (विनभिभागीय) लाई पठाएको छ ।
देउवा मन्त्रिपरिषदमा पुगेका महरा यसअघि पाँच पटक मन्त्री भईसकेका छन् भने शर्मा र साह दुईदुई पटक मन्त्री भईसकेका नेता हुन् ।
-नगारिक दैनिक

4075
Shares

ट्रेन्डिङ