सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • घोषणपत्रविना नै उम्मेदवार घरदैलोमा, भोजभत्तेरमा ध्यान !

घोषणपत्रविना नै उम्मेदवार घरदैलोमा, भोजभत्तेरमा ध्यान !

3095
Shares
घोषणपत्रविना नै उम्मेदवार घरदैलोमा, भोजभत्तेरमा ध्यान !

काठमाडौं, कात्तिक २१ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणपत्रविना नै घरदैलो कार्याक्रममा सक्रिय छन् । सत्तारु नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणपत्र सार्वजनिक गर्न सकिरहेका छैनन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई घोषणापत्र उपलब्ध गराउन सकेको छैन ।

टिसर्ट छपाई र भोजपतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाडीमा समेत चुनावी घोषणापत्र फेला पार्न मुस्किल छ । सिन्धुलीपाल्चोक, जुगल गाउँपालिकाका रामबहादुर तामाङले पार्टीका घोषणापत्र पढ्न नपाएको गुनासो गरे ।
-नागरिक दैनिक

3095
Shares

ट्रेन्डिङ