सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • शानको ‘तिमी मै हराएँ’ सार्वजनिक

शानको ‘तिमी मै हराएँ’ सार्वजनिक

6100
Shares
शानको ‘तिमी मै हराएँ’ सार्वजनिक

काठमाडौँ : युवा गायक तथा संगीतकार शान भुसालको नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक भएको छ । भुषाललाई गायिका अन्जु पन्तले साथ दिएकी छिन । गीतमा शब्द तथा संगीत पनि गायक भुसालकै सुन्न सकिन्छ । गीतको एरेन्ज सनीरले गरेका छन् ।

मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलार्ई निसान घिमिरेले निर्देशन गरेका छन् भने कोरियोग्राफी प्रमोदकुमार भण्डारीले गरको छन् । सृष्टी खड्का र महेस खड्का फिचार्ड म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप , सुरेश काफ्लेको ड्रोन , बुद्ध थापाको छायाँकन रहेको छ । गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।

6100
Shares

ट्रेन्डिङ