सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माटोको ढिस्कोले पुरिएर युवकको मृत्यु, एकजनाको अवस्था चिन्ताजनक

माटोको ढिस्कोले पुरिएर युवकको मृत्यु, एकजनाको अवस्था चिन्ताजनक

5475
Shares
माटोको ढिस्कोले पुरिएर युवकको मृत्यु, एकजनाको अवस्था चिन्ताजनक

कैलाली, जेठ १७ : कैलालीमा माटोको ढिस्कोले पुरिएर शनिबार एक युवकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोराको मृत्यु भएको हो ।

घर लिपपोतका लागि माटो खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । ढिस्कोले पुरिएर घाइते भएकी स्थानीय ४० वर्षीया दुर्गा मन्नीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

5475
Shares

ट्रेन्डिङ