सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा फेरी थपिए कोरोना संक्रमित

काभ्रेमा फेरी थपिए कोरोना संक्रमित

5310
Shares
काभ्रेमा फेरी थपिए कोरोना संक्रमित

काभ्रे, १ असारः पनौती नगरपालिकाका २८ बर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको पीसिआर परीक्षणका क्रममा ती युवामा कोरोना पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ

उनी विदेशबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनलाई उपचारका लागि टेकु अस्पताल लगिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ जना पुगेका छन् ।

5310
Shares

ट्रेन्डिङ