सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोनाका बिरामी राखिएको एक होटलमा आगलागी, सातको ज्यान गयो

कोरोनाका बिरामी राखिएको एक होटलमा आगलागी, सातको ज्यान गयो

5775
Shares
कोरोनाका बिरामी राखिएको एक होटलमा आगलागी, सातको ज्यान गयो

काठमाण्डौ । भारत आन्ध्र प्रदेशको विजयवाडामा एक होटलमा आ’गला’गी हुँदा ७ जनाको ज्या’न गएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुलई राख्न एउटा निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस होटलमा आ’गला’गी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

होटलमा ४० जना रहेका बेला आ’गला’गी भएको हो । आन्ध्र प्रदेशका गृहमन्त्री मेकाथोटी सुचरिताले विद्युत स’र्ट भएर आ’गो लागेको जानकारी दिनुभएको छ ।
घ’ट’नाको थप विवरण आउँन बाँकी छ ।

5775
Shares

ट्रेन्डिङ