सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राधाले ल्याइन ‘सुरक्षित तीज’ (भिडियो सहित )

राधाले ल्याइन ‘सुरक्षित तीज’ (भिडियो सहित )

7595
Shares

कोरोना भाइरसको जोखिमा सुरक्षित रहेर तीज मनाउन आग्रह गर्दै गायिका गरिमा ज्ञवालीले ‘सुरक्षित तीज’ बोलको गीत ल्याएकी छन् । भिडियो सहित सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको संगीत र राधा ज्ञवालीको निर्माण भएको छ ।

भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, विनु शाक्य, गुरास ढकाल, विष्णु रिजाल, कविता श्रेष्ठ, एसराज गरच, दीपकराज पाठक, अन्जिता अधिकारी , उर्मिला पुडासैनी र बाल कलाकार आयुषी ढकालको अभिनय देख्न सकिन्छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् ।

7595
Shares

ट्रेन्डिङ