सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • वि’षालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको ज्या’न गयो

वि’षालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको ज्या’न गयो

7090
Shares
वि’षालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको ज्या’न गयो

काठमाण्डाै : चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्या’न गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उ’द्धार गरिएको खबरमा उल्लेख छ ।

चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घ’ट’नाको छानबिन सुरु भैसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो ।

गएकाे सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेकाे अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्या’न गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा बिस्फोट हुँदा १४ जनाको ज्या’न गएको थियो ।

7090
Shares

ट्रेन्डिङ