सबैको समाचार
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • मेस्सीले अझै एक खेल गुमाउने

मेस्सीले अझै एक खेल गुमाउने

मेस्सीले अझै एक खेल गुमाउने

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अझै एक खेल खेल्न नपाउने भएका छन् ।

उनले इल्चेविरुद्ध खेल पनि खेल्न पाउने छैनन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्ड पाएपछि मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो ।

एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी खेलाडीलाई अनुहारमा हानेपछि मेस्सीलाई रेफ्रीले रातो कार्ड दिएका थिए ।

मेस्सीले अब बार्सिलोनाले अर्को साता हुने कोपा डेल रेको खेल खेल्नेछन् ।

एजेन्सी 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!