सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • दिपेन्द्र श्रेष्ठको अभिनयमा `भयो हाम्रो भेट´ सार्वजानिक

दिपेन्द्र श्रेष्ठको अभिनयमा `भयो हाम्रो भेट´ सार्वजानिक

8335
Shares
दिपेन्द्र श्रेष्ठको अभिनयमा `भयो हाम्रो भेट´ सार्वजानिक

काभ्रे: लोकदोहोरी गित बजारमा आउने क्रममा सुमित्रा सत्यालको निकै आशा लाग्दो माया पिरतिमा आधारीत लोक दोहोरी गित `भयो हाम्रो भेट´ बजारमा आएको छ । मिलन फिल्मस् युटुब च्यानल बाट गित सार्वजानिक भएको हो ।

मोबाइल रिपेयर बाट मोडली क्षेत्रमा पाइला अगाडी बढाएका दिपेन्द्र श्रेष्ठ सिन्धुपाञ्चोक जिल्लामा जन्मनु भएको हो । कलाकारीता क्षेत्रमा रुचि बढाउदै मोडलिङमा जम्न मन लागेको कारण यस क्षेत्रमा पाइला अगाडी बढाएको हामीलाई जानकारी दिनुभयो दिपेन्द्र श्रेष्ठको अभिनयमा भयो हाम्रो भेट बोलको गित सार्वजानिक भएको हो ।

गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको आवाजमा गित बजारमा आएको छ । रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् । काठमाण्डौको बिभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले छायाँकन गरेका छन् । विपिन क्षेत्रीले छायाँकन गरेका भिडियोहरु चर्चामा नै रहेका छन् यस गितले कतिको चर्चा पाउला त्यो त र्हर्न बाँकी छ ।

भयो हाम्रो भेट बोलको गित लाई रोशन धितालले सम्पादन गरेका छन भने गितको भिडियोमा अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुस् :

8335
Shares

ट्रेन्डिङ