सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गोकुल बाँस्कोटाले भने ‘के काे दिपावली के काे रुवाबासी’

गोकुल बाँस्कोटाले भने ‘के काे दिपावली के काे रुवाबासी’

5730
Shares
गोकुल बाँस्कोटाले भने ‘के काे दिपावली के काे रुवाबासी’

काठमाडौं : पूर्व मन्त्री गोकुल बाँस्कोटाले दिपावली र रुवाबासी गर्नु पर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछि माधव प्रचण्ड समूहले देश ब्यापी रूममा दीपावली मनाई रहेको छ ।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत राजनीतिले संसदमा असर गरेकाे भन्दै,संबिधान र राजनीति फरक रहेको बताएका छन् । उनले राजनीतिको गाेलचक्कर उसैगरि चलिरहन्छ दाबी समेत गरेका छन् ।

5730
Shares

ट्रेन्डिङ