सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नमोबुद्ध भगवा घ्याङ हस्तान्तर

नमोबुद्ध भगवा घ्याङ हस्तान्तर

8380
Shares
नमोबुद्ध भगवा घ्याङ  हस्तान्तर

काभ्रे  : नमोबुद्ध नगरपालीका वडा नं. ११ मा रहेको नमोबुद्ध भगवा घ्याङ हस्तान्तरण गरीएको छ । लामाहरुको ध्यान गर्ने उक्त स्थानमा रहेको भगवा घ्याङ गुठि मुख्य पुजारीलाई हस्तान्तरण गरीएको छ । जिल्लाकै प्रसिद्ध र पर्यटकीय नगर भनेर परिचित भएको स्थानका परा पूर्वकाल देखिनै लामाहरुको ध्यान गर्ने र लामा पठ्ने ठाउँको गुठि बुधबार लामाहरुको मुख्य पुजारी लाई ऐन विनियमको व्यवस्था बमोजिम पुजारी नियुक्ति गर्न र महन्त पूजारी लगाएत जनशक्रि व्यवस्थापन निर्देशिका ०७७ बमोजिम पुजारीको सानुकान्छा लामालाई बुधबार नियुक्ति गरीएको छ ।

नमोबुद्ध भगवान घ्याङ गुठिको साबिक पुजारी सोनाम ग्वाल्बो लामाको कालगतीले मिति ०७७साल ८ महिना २६ गते परलोक भएको र उक्त पद खाली रहेको स्थानमा कान्छा लामालाई नियुक्ति गरीएका हो ।

साबिकदेखि पुजारी पोष्टमा कान्छा लामालाई गुठिको काम कर्तव्य गर्न र पुजारीको जिम्मामा रहेको जिन्सी लगएत सरसामानहरु जिम्मा रहने गरी परम्परा अनुसार पुजा पाठआजा निरन्तरताका साथ गर्नको लागी कान्छा लामा पुजारी बनाइएको राष्ट्रिय युवा संघ नेपालको केदिकोषाध्यक्ष राकोश लामाले बताए । उहाँको कार्यकालको सफलताको शुभकामना सहित हार्दिक बधाई दिनु भयो ।

8380
Shares

ट्रेन्डिङ