सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा माओवादी र एमालेको आ–आफ्नै कार्यालय

काभ्रेमा माओवादी र एमालेको आ–आफ्नै कार्यालय

6105
Shares
काभ्रेमा माओवादी र एमालेको आ–आफ्नै कार्यालय

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि काभ्रेमा माओवादी केन्द्र र एमालेले आफ्ना आफ्नै कार्यलयमासाइन बोर्ड राखेका छन् । नेकपा माओवादी केन्द्रले बनेपा नगरपालिका ८, परिवार नियोजनचोकस्थित पार्टी कार्यालयमा बोर्ड राखेको छ ।

यता नेकपा एमालेले जिल्लामा यसअघि नै कार्यालय उद्घाटन गरिसकेको छ । अदालतको फैसलालगत्तै पूर्व एमाले समूहले नेकपा एमाले लेखेकोे बोर्ड राख्दै कार्यालय उद्घाटन गरेको हो ।

6105
Shares

ट्रेन्डिङ