सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पेस्तोल र गोलि सहित काभ्रेका दुईजना पक्राउ

पेस्तोल र गोलि सहित काभ्रेका दुईजना पक्राउ

7575
Shares
पेस्तोल र गोलि सहित काभ्रेका दुईजना पक्राउ

काभ्रे : काठमाडौंको गहनापोखरीबाट ह’तियारसहित दुईजना प’क्राउ परेका छन् । सशस्त्र प्र’हरीको विशेष व्यूरोको इन्टेलीजेन्स टोलीले काभ्रेका पोटे लामा र अनन्त तामाङलाई एक थान ९ एमएमको पेस्तोल र ५ राउण्ड गो’ली सहित प’क्राउ गरी थप अनुसन्धानका लागि प्र’हरीलाई बुझाएको छ ।

उनीहरुलाई सशस्त्र प्र’हरीको टोलीले प’क्राउ गरी नेपाल प्र’हरीलाई बुझाएको सशस्त्र प्र’हरीका प्रवक्ता डीआईजी राजु अर्यालले बताउनुभयो । प’क्राउ परेका मध्ये पोटे लामालाई ज्या’न मा’र्ने उद्योगमा काठमाडौं जिल्ला अदालतले १ बर्ष कैद र १५ हजार जरिवाना तोकेका थियो ।

२०७४ सालमा कमलादीस्थित टाइम्स क्लवमा झगडा हुँदा एक जनाको ज्या’न गएको र त्यसमा लामा पनि संलग्न रहेको भन्दै अदालतले सजाय तोकको थियो । त्यसयता उनी फरार रहेका थिए ।

उनीहरु बुद्धचित्तको दाना लु’टपा’ट गर्ने समूह रहेको दावी गरिएको छ । उनीहरु विगतमा काभ्रेली समूहमा रही सुन लु’टपाटमा समेत संलग्न रहेको र गुण्डा’ग’र्दीमा संलग्न रहेको प्र’हरीले जनाएको छ ।

7575
Shares

ट्रेन्डिङ