सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

10200
Shares

काठमाडौं : पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायीका रचना रीमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।गतिको शब्द/संगीत प्रभावन जे, मिक्सीङ/मास्टरिङ गोविन्द सोनी, र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राई, क्यामेरा हरिश महरा, सम्पादन/कलर विष्णु खड्का र श्रृगार सबु तामाङको रहेको छ ।
भिडियो हेर्नुहोस :

10200
Shares

ट्रेन्डिङ