सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेभञ्ज्याङमा भयानक दु’र्घटना

काभ्रेभञ्ज्याङमा भयानक दु’र्घटना

70590
Shares
काभ्रेभञ्ज्याङमा भयानक दु’र्घटना

काभ्रे : बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोकिएका छन् । काभ्रेभञ्ज्याङबाट धुलिखेल तर्फ आउदै गरेको प्रहरीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बोक्ने बोलेरो गाडी आपसमा ठोकिएका हुन् ।

दु’र्घट’नामा दुबै तर्फ मानवीय क्ष’ति भने नभएको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ । अत्याधिक स्पीटमा रहेको प्रदेश ०२ ०३००१ च २३९६ नम्बरको बोलेरो गाडीले जिल्ला प्र’हरी कार्यालय काभ्रेको प्र ३ ०१००२ झ ४८४१ नम्बरको गाडीलाई ठ’क्कर दिएको थियो ।

प्र’हरीको गाडिमा ४ जना सवार थिए । बोलेरोमा ३ जना सवार थिए । बोलेरो चालकलाई प्र’हरीले नियन्त्रणमा लिएको छ ।

 

 

70590
Shares

ट्रेन्डिङ