सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको भुम्लुमा मोटरसाइकल पल्टियो: एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

काभ्रेको भुम्लुमा मोटरसाइकल पल्टियो: एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

10150
Shares
काभ्रेको भुम्लुमा मोटरसाइकल पल्टियो: एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

काभ्रे : काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ५ सल्ले खोलामा मोटरसाइकल पल्टिदा एक जनाको घ’टना स्थलमै मृ’त्यु भएको छ । अर्को एकजना गम्भीर घा’इते भएका छन् ।

काम सकेर घर फर्किदै गरेका सोहि पालिकाका वडा नम्बर १ सापिङका सुजन गजमेरको घ’टनास्थलमै मृ’त्यु भएको वडाध्यक्ष अञचल लामाले जानकारी दिनुभयो । गम्भीर घा’इते भएका सिजन गजमेरलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

10150
Shares

ट्रेन्डिङ