सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अहिलेसम्म ८१३ पत्रकारमा काेराेना सङ्क्रमण

अहिलेसम्म ८१३ पत्रकारमा काेराेना सङ्क्रमण

3590
Shares
अहिलेसम्म ८१३ पत्रकारमा काेराेना सङ्क्रमण

काठमाडाैं । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।

त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

3590
Shares

ट्रेन्डिङ