सबैको समाचार
आइतवार, साउन १०, २०७८

जेठमै डुब्यो बनेपा !

जेठमै डुब्यो बनेपा !

काभ्रे  : प्राय: असार साउन महिनाको भारी बर्षामा डुब्दै आएको बनेपा यो पटक जेठ महिनामा परेको सामान्य पानीमै डुबेको छ । बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको हो ।पुल बजारमा पानीको उचित निकाश नहुँदा सामान्य बर्षामै डुबानमा पर्दै आएको छ । पानी जमेकै कारण अरनिको राजमार्ग अन्तर्गत ईलाका प्र हरी चौकी देखि पुल पारीसम्मको सडक बर्षेनी बिग्रने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!