सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०

आहा ! बांथलीको सिङार्चे

9300
Shares
आहा ! बांथलीको सिङार्चे

यो पटक जेठ महिनामा राम्रै झरी पर्यौ । चतै, बैशाखमा उजाडिएका पाखाहरू हरियाली बन्दैनन् । पालुवालाई झरीले राम्ररी हुर्कन साथ दियो।

चौरिदेउराली गाउँपालिका वडा नम्बर १ बांथलीको सिङार्चेका खेतमा अब धान खेती गर्ने तयारी हुँदैन । झरीले खेतका आलु खेती र गहुँ खेतीलाई पनिराहत नै पर्यो ।पशु चौपायालेपनि हरियो खाना पाए ।

तस्बिर: अर्पण उत्कर्ष 

9300
Shares

ट्रेन्डिङ