सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा २३ जना निको भए, ६१ जना थपिए

काभ्रेमा २३ जना निको भए, ६१ जना थपिए

4765
Shares
काभ्रेमा २३ जना निको भए, ६१ जना थपिए

काभ्रे : काभ्रेमा २३ जना कोरोना सं क्रमित निको भएका छन् । आज जिल्लामा ६१ जना कोरोना सं क्रमित थपिए स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आज काभ्रेका दुई सहित तीन जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा काभ्रे बनेपाका शिर मेमोरियल अस्पताल बनेपामा ७२ बर्षीय पुरूष र धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिका ५९ बर्षीय पुरूष छन् । त्यसैगरि भक्तपुर घर भएका ६३ बर्षीय पुरूषको शिर मेमोरियल अस्पताल बनेपामा आजै मृ त्यु भएको छ ।

4765
Shares

ट्रेन्डिङ