सबैको समाचार
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • पाँचखाल नगरपालिकाद्वारा बजेट सार्वजनिक

पाँचखाल नगरपालिकाद्वारा बजेट सार्वजनिक

पाँचखाल नगरपालिकाद्वारा  बजेट सार्वजनिक

काभ्रे : आर्थिक वर्ष २०७८/७९को संघारमै पाँचखाल नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । पाँचखाल नगरपालिकाद्वारा आज (बिहीबार)आयोजित नवौँ नगर अधिवेशनले आर्थिक वर्ष २०७८/२०७९को लागि बजेट सार्वजनिक गरेको हो

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नवौं नगर अधिवेशनमा आर्थिक वर्ष २०७८/७९को लागि ८९ करोड ५६ लाख २८ हजार ५ सय २४ रुपैँया बजेट सार्वजनिक गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!