सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पाँचखाल नगरपालिकाद्वारा बजेट सार्वजनिक

पाँचखाल नगरपालिकाद्वारा बजेट सार्वजनिक

6000
Shares
पाँचखाल नगरपालिकाद्वारा  बजेट सार्वजनिक

काभ्रे : आर्थिक वर्ष २०७८/७९को संघारमै पाँचखाल नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । पाँचखाल नगरपालिकाद्वारा आज (बिहीबार)आयोजित नवौँ नगर अधिवेशनले आर्थिक वर्ष २०७८/२०७९को लागि बजेट सार्वजनिक गरेको हो

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नवौं नगर अधिवेशनमा आर्थिक वर्ष २०७८/७९को लागि ८९ करोड ५६ लाख २८ हजार ५ सय २४ रुपैँया बजेट सार्वजनिक गरेका हुन् ।

6000
Shares

ट्रेन्डिङ