सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा करेन्ट लागेर एक जनाको ज्यान गयो

काभ्रेमा करेन्ट लागेर एक जनाको ज्यान गयो

7375
Shares
काभ्रेमा करेन्ट लागेर एक जनाको ज्यान गयो

काभ्रेको पाँचखाल नगरपालिका वडा नं ६ मा एक किसानको करेन्ट लागेर मृ त्यु भएको छ । आज दिउँसो खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर उपेन्द्र बहादुर दुलालको मृ त्यु भएको हो ।

मेसिनबाट पानी तान्दै गर्दा करेन्ट लागेर ६८ बर्षीय दुलालको मृ त्यु भएको हो । दिउँसो ४ बजेर ३० तिर करेन्ट लागेका दुलाललाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।

दुलालको उपचारकै क्रममा अस्पतालमा साँझ ५ तिर मृ त्यु भएको परिवारले जनाएको छ । दुलालको श’वलाई पोष्ट मार्टमको लागि धुलिखेल अस्पतालमै राखिएको छ । विद्युत प्राधिकरणको लापवार्हीका कारण दुलालको मृ त्यु भएको भन्दै आफन्त आक्रोश व्यक्त गरेका छन् ।

7375
Shares

ट्रेन्डिङ