सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिकाका बिपन्न महिलालाई बाख्रा वितरण

धुलिखेल नगरपालिकाका बिपन्न महिलालाई बाख्रा वितरण

6495
Shares
धुलिखेल नगरपालिकाका बिपन्न महिलालाई बाख्रा वितरण

धुलिखेल नगरपालिकाले नगरभित्रका बिपन्न महिलालाई बाख्रा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी गरी बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को महिलासंग उपमेयर कार्यक्रम अन्तर्गत सबै वडाका बिपन्न महिलाहरुलाई बाख्रा वितरण गरिएको हो । व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न बाख्रा वितरण गरिएको उपप्रमुख बिमला शर्माले बताउनुभयो ।

6495
Shares

ट्रेन्डिङ