सबैको समाचार
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • धुलिखेल नगरपालिकाका बिपन्न महिलालाई बाख्रा वितरण

धुलिखेल नगरपालिकाका बिपन्न महिलालाई बाख्रा वितरण

धुलिखेल नगरपालिकाका बिपन्न महिलालाई बाख्रा वितरण

धुलिखेल नगरपालिकाले नगरभित्रका बिपन्न महिलालाई बाख्रा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी गरी बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को महिलासंग उपमेयर कार्यक्रम अन्तर्गत सबै वडाका बिपन्न महिलाहरुलाई बाख्रा वितरण गरिएको हो । व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न बाख्रा वितरण गरिएको उपप्रमुख बिमला शर्माले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!