सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकामा १ साता राजस्व संकलन कार्य बन्द हुने

मण्डनदेउपुर नगरपालिकामा १ साता राजस्व संकलन कार्य बन्द हुने

4680
Shares
मण्डनदेउपुर नगरपालिकामा १ साता राजस्व संकलन कार्य बन्द हुने

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा राजस्व संकलन कार्य १ साता बन्द हुने भएको छ । आज प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना जारी गर्दै १ साता राजस्व संकलन कार्य बन्द हुने बताउनुभएको हो ।

साउन १ देखि ७ गतेसम्म राजस्व संकलन कार्य बन्द हुने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । राजस्व संकलन सिस्टम मर्मत सम्भार तथा तथ्याङ्कको ब्यवस्थापन गर्नु पर्ने भएकाले राजस्व संकलन कार्य बन्द गरिन लागिएको हो ।

4680
Shares

ट्रेन्डिङ