सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा आगजानी मुद्दाका फरार चौलागाईं र लामा प’क्राउ

काभ्रेमा आगजानी मुद्दाका फरार चौलागाईं र लामा प’क्राउ

5940
Shares
काभ्रेमा आगजानी मुद्दाका फरार चौलागाईं र लामा प’क्राउ

काभ्रे प्र’हरीले आगजानी मु’द्दामा फ’रार रहेको दुई जनालाई प’क्राउ गरेको छ । ईलाका प्र’हरी कार्यालय कात्तिकेदेउरालीका प्र’हरी निरीक्षक अनिष बुढाथोकीको कमाण्डमा खटिएको प्र’हरी टोली फ’रार अ’भियुक्तलाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा चौरीदेराली गाउँपालिका वडा नम्बर ९ का हरिशरण चौलागाई र वडा नम्बर ७ का मिलन भनिने मिक्मार लामा रहेका छन् ।जिल्ला अदालत काभ्रेले चौलागाईंलाई २०७५ साल बैशाख ३ गते र लामालाई २०७१ साल पुस २७ गते कै’दको फै’सला सुनाएको थियो । अदालतले चौलागाईंलाई महिना र लामालाई ४ बर्ष २ महिनाको कै’द फै’सला सुनाएको थियो ।

5940
Shares

ट्रेन्डिङ