सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा एमालेका युवा र विद्यार्थीले ज’लाए प्रधानन्यायाधीश राणाको पुत्ला

काभ्रेमा एमालेका युवा र विद्यार्थीले ज’लाए प्रधानन्यायाधीश राणाको पुत्ला

6780
Shares
काभ्रेमा एमालेका युवा र विद्यार्थीले ज’लाए प्रधानन्यायाधीश राणाको पुत्ला

नेकपा एमालेको भातृ संगठनहरु युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेले बनेपामा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको पुत्ला ज’लाएका छन् । युवा र विद्यार्थीहरूले प्रधानन्यायाधीश सहित अन्य न्यायाधिशहरुको पुत्ला ज’लाएका हुन् ।

सर्वोच्च अदालतले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्दै संसद पुनस्थापना गरेपछि मसाल जुलुस सहित युवा र विद्यार्थीहरुले बनेपाको विभिन्न स्थानमा प्रर्दशन गरेका थिए ।

युवा र विद्यार्थीको आन्दोलनमा प्र’हरीले ह’स्तक्षेप गरेको थियो । पुत्ला द’हन कार्यक्रममा युवा संघ र विद्यार्थीका केन्द्रीय नेता, युवा र विद्यार्थीका जिल्ला पदाधिकारीहरू सहभागी भएका थिए ।

6780
Shares

ट्रेन्डिङ