सबैको समाचार
सोमवार, अशोज ४, २०७८
  • होमपेज
  • बैकिङ्ग कसूर मुद्दामा फ’रार काभ्रेका मैनाली प’क्राउ

बैकिङ्ग कसूर मुद्दामा फ’रार काभ्रेका मैनाली प’क्राउ

बैकिङ्ग कसूर मुद्दामा फ’रार काभ्रेका मैनाली प’क्राउ

बैकिङ्ग कसूर मुद्दामा फ’रार रहेका काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का बिनय मैनाली प’क्राउ परेका छन् । मैनालीलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २८ गते १७ दिन कैद, ७६ लाख) जरिवाना र ३ लाख १५ हजार क्षतिपुर्ति भराउने ठहर सहित फैसला सुनाएको थियो ।

अदालतको फैसला पश्चात मैनाली फरार रहेका थिए । उनलाई जिल्ला प्र’हरी कार्यालय काभ्रेको टोलीले गरेको हो । ३५ बर्षीय बिनय मैनालीलाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको छ जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!