सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यस्ताे देखियाे नमोबुद्धमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क

यस्ताे देखियाे नमोबुद्धमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क

12060
Shares
यस्ताे देखियाे नमोबुद्धमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क ।

सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब ७६ लाखको लागतमा धार्मिक प्रबद्र्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो ।

तस्बिर : रासस

12060
Shares

ट्रेन्डिङ