सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा ९१ जना संक्रमित थपिए

काभ्रेमा ९१ जना संक्रमित थपिए

5625
Shares
काभ्रेमा ९१ जना संक्रमित थपिए

काभ्रेमा आज कोरोना भाईरसका ९१ जना संक्रमित थपिए छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज २० जना मात्रै सं क्रमित निको भएका छन् ।

योसँगै जिल्लामा कोरोना भाईरसको सक्रिय संक्रमितको संख्या ८५६ पुगेको छ । जसमा होम आईसोलेसनमा ८०३ जना अस्पतालको आईसोलेसनमा ५३ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

5625
Shares

ट्रेन्डिङ