सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेको बनेपाबाट श्रवण हराए

काभ्रेको बनेपाबाट श्रवण हराए

16460
Shares
काभ्रेको बनेपाबाट श्रवण हराए

काभ्रेको बनेपा स्थित आफ्नै घरबाट निस्किएका एक किशोर सम्पर्क बिहीन भएका छन् । श्रवण अधिकारी नाम गरेका किशोर हिजो दिउँसो ४:३० बजेदेखि आफ्नै घरबाट निस्किएका थिए । तर उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बताइएको छ ।

कालो कपडा र कालै जुत्ता लगाएको, हातमा काभ्रे बोडिङ स्कूलको झोला साथै अर्को झोला सहित घर बाहिर निस्किएका श्रवण अहिलेसम्म नफर्किएको परिवारले जनाएको छ ।

श्रवणको साथी र आफ्नो आफन्तहरूकोमासोधी खोजी गर्दा पनि नभेटिएको परिवारले जनाएको छ । कतै देखे वा भेटाईए यी नम्बर खबर गरिदिन परिवारले आग्रह गरेको छ । ९८४१५०४५७१ ९८४९७४६६३४ ९८५११९२८८५ ९८५११९०५४१ ।

16460
Shares

ट्रेन्डिङ