सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको झिगुखोला पुलको बार ढल्यो

काभ्रेको झिगुखोला पुलको बार ढल्यो

20200
Shares
काभ्रेको झिगुखोला पुलको बार ढल्यो

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल स्थित झिगुखोला पुल जीर्ण बनेको छ । पुलको एकतर्फीको बार ढलेको छ । पुल बनेको लामो समयसम्म पनि पुलको मर्मत सम्भार नहुँदा जीर्ण भनेको हो ।अरनिको राजमार्ग अन्तराष्ट्रिय राजमार्ग हो । तर पुल र सडक अवस्था भने सहाक मार्ग भन्दा पनि कमसल बन्दै गएको छ ।

पुल जीर्ण बनेको र ठूलो क्ष ति हुनबाट जोगाउन आफुहरूले पटक पटक सडक विभाग र सडक डिभिजन कार्यालय भक्तपुरलालाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको पाँचखाल नगरपालिकाले जनाएको छ ।

20200
Shares

ट्रेन्डिङ