सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको कोशीपारीमा ट्याक्सी र बस एक अपासमा ठोक्कियो

काभ्रेको कोशीपारीमा ट्याक्सी र बस एक अपासमा ठोक्कियो

24980
Shares
काभ्रेको कोशीपारीमा ट्याक्सी र बस एक अपासमा ठोक्कियो

काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाको कोलातीभुम्लु सिम्लेमा बस र ट्याक्सी आपासमा ठोकिएका छन् । दुई सवारी साधन आज बिहान ठोकिएका हुन् ।

यात्रु लिएर काठमाडौं आउदै गरेको अरनिको यातायात प्रालिको बा ३ ख ३४९४ बस र बिरामी लिएर आउँदै गरेको बा २ ज ३१६३ को ट्याक्सी एक अपासमा ठोकिएको हो । टयाक्सी र बसमा क्षती पुगेको छ । तर दुवै मानवीय क्षति भएको छैन् ।

24980
Shares

ट्रेन्डिङ