सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा घट्दै कोरोना संक्रमित, आज ६ जना मात्रै संक्रमित भेटिए

काभ्रेमा घट्दै कोरोना संक्रमित, आज ६ जना मात्रै संक्रमित भेटिए

3445
Shares
काभ्रेमा घट्दै कोरोना संक्रमित, आज ६ जना मात्रै संक्रमित भेटिए

काभ्रेमा कोरोना संक्रमित हुनेको दर घट्दै गएको छ । गएको २४ घण्टामा ३९ जना संक्रमित निको भएसंगै सक्रिय संक्रमित पनि घटेका छन् । यो संगै जिल्लामा कोरोना संंक्रमित हुनेको संख्या १३ हजार ७९५ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या २९४ मा झरेको छ । यसैबिच आज थप ६ जना मात्रै संक्रमित थपिएका छन् । आज गरिएको पिसिआर परिक्षणमा ५जना र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १ जना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १४ हजार २८९ पुगेको छ ।

3445
Shares

ट्रेन्डिङ