सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

2855
Shares
मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

धादिङ,भदौ, ३०; पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः ०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

साभार ;रासस

2855
Shares

ट्रेन्डिङ