सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • संविधान दिवस : कुन–कुन कलाकारले पाए मानपदवी ?

संविधान दिवस : कुन–कुन कलाकारले पाए मानपदवी ?

3590
Shares
संविधान दिवस : कुन–कुन कलाकारले पाए मानपदवी ?

काठमाडौं,असार ३;सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी पाउनेमा कलाकर्मी पनि रहेका छन् । जसमा बिष्णु माझीदेखि अनमोल केसीसम्मको नाम देख्न सकिन्छ ।

कसलाई कुन पदक ?
महाउज्वल राष्ट्रदीप
स्वर्गीय स्वरसम्राट नारायण गोपाल

सुप्रवल जनसेवाश्री
गीतकार कालीप्रसाद रिजाल, गायक तथा संगीतकार भक्तराज आचार्य, अभिनेत्री गौरी मल्ल,

कीर्तिमय राष्ट्रदीप
भर्सटायल संगीतकार शम्भुजित बास्कोटा

प्रवल जनसेवाश्री
साहित्यकार स्व.मंगलकुमार उपाध्यय, स्व.श्यामदास वैष्णव, शारदा शर्मा, काटुनिष्ट रविन सायमी, रवि मिश्र, कलाकार रमेश बुढाथोकी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,कलाकार हेमन्त बुढाथोकी, अभिनेता नवल खड्का, प्रकाश घिमिरे, लोकदोहोरी गायक चन्द्रप्रसाद शर्मा, कुल बहादुर सुनुवार, गायिका देविका प्रधान, बिष्णु माझी, गायक तथा संगीतकार कस्तुप पन्त

जनसेवाश्री
गायक हेमन्त शर्मा, प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, कलाकार कमल गाउँले, निर्माता निर्देशक मिलन चार्मिङ्ग राई, नृत्यकार महेश प्रकाश हाडा, अमेरिकन नेपाली गायिका आना, लोक गायक नविनकुमार पौडेल, सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिवशंकर रिजाल, राजकुमार राई, रन्जु झा, राधिका हमाल

 

-रातोपाटी

3590
Shares

ट्रेन्डिङ