सबैको समाचार
बुधबार, कार्तिक १०, २०७८
  • होमपेज
  • धुलिखेल नगरपालिका कोरोना विरुद्धको पूर्ण खोप नगर घोषित हुँदै

धुलिखेल नगरपालिका कोरोना विरुद्धको पूर्ण खोप नगर घोषित हुँदै

धुलिखेल नगरपालिका कोरोना विरुद्धको पूर्ण खोप नगर घोषित हुँदै

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिकाले छिट्टै कोरोना भाइरस( कोभिड १९) विरुद्धको पूूर्ण खोप नगर घोषणा गर्ने भएको छ । यसै विषयमा छलफल गर्न आज सरोकारवाला पक्षसंग तयारी बैठक पनि बसेको छ ।

हालसम्म कोभिड १९ बिरुद्धको खोप समीक्षा तथा पूर्ण खोप नगर घोषणाको रणनीति तय गर्न बैठक बसेको हो । सरोकारवालाको सुझावलाई आधार बनाएर थप केही तयारी गर्नु पर्ने देखिएको नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक सरोज थापाले जानकारी दिए । ​नगरपालिकामा १८ बर्ष माथि उमेर समुहका सतप्रतिशत नागरिकले कोरोना भाईरस विरूद्धको पहिलो डोज खोप लगाई सकेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका