सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिका कोरोना विरुद्धको पूर्ण खोप नगर घोषित हुँदै

धुलिखेल नगरपालिका कोरोना विरुद्धको पूर्ण खोप नगर घोषित हुँदै

4360
Shares
धुलिखेल नगरपालिका कोरोना विरुद्धको पूर्ण खोप नगर घोषित हुँदै

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिकाले छिट्टै कोरोना भाइरस( कोभिड १९) विरुद्धको पूूर्ण खोप नगर घोषणा गर्ने भएको छ । यसै विषयमा छलफल गर्न आज सरोकारवाला पक्षसंग तयारी बैठक पनि बसेको छ ।

हालसम्म कोभिड १९ बिरुद्धको खोप समीक्षा तथा पूर्ण खोप नगर घोषणाको रणनीति तय गर्न बैठक बसेको हो । सरोकारवालाको सुझावलाई आधार बनाएर थप केही तयारी गर्नु पर्ने देखिएको नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक सरोज थापाले जानकारी दिए । ​नगरपालिकामा १८ बर्ष माथि उमेर समुहका सतप्रतिशत नागरिकले कोरोना भाईरस विरूद्धको पहिलो डोज खोप लगाई सकेका छन्

4360
Shares

ट्रेन्डिङ