सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेस रोशीको सभापतिमा दूधराज, सचिवमा सुदिप

कांग्रेस रोशीको सभापतिमा दूधराज, सचिवमा सुदिप

5030
Shares
कांग्रेस रोशीको सभापतिमा दूधराज, सचिवमा सुदिप

काभ्रे : आजदेखि सुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउ नगर काभ्रेमा पनि चलिरहेको छ । काभ्रेको रोशी गाउँपालिकामा सभापति पदका उमेरदवार दूधराज तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै उपसभापतिमा सानु तामाङ, जित बहादुर लामा,सचिवमा दिलदोर्जे लामा र सुदिप बम्जन चयन भएका छन् भने सहसचिवमा रोजिना लामा र राम बहादुर लामा निर्विरोध निर्वाचित भएका छन् । ६७ जनाको नयाँ कार्यसमिति बनेको हो ।

5030
Shares

ट्रेन्डिङ