सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काँग्रेस नमोबु्द्ध नगर अभिवेशन सम्पन्नः सभापतिमा कुन्साङ, सचिवमा महेन्द्र

काँग्रेस नमोबु्द्ध नगर अभिवेशन सम्पन्नः सभापतिमा कुन्साङ, सचिवमा महेन्द्र

7295
Shares
काँग्रेस नमोबु्द्ध नगर अभिवेशन सम्पन्नः सभापतिमा कुन्साङ, सचिवमा महेन्द्र

काभ्रे : आजदेखि सुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउ नगर काभ्रेमा पनि चलिरहेको छ । निकै रस्साकस्सीका बिच आज भएको नेपाली काँग्रेसको पालिका अधिवेशन काभ्रे जिल्लाको अधिकांश पालिकामा सकिएको छ ।

जिल्लाको नमोबु्द्ध नगर सभापतिमा कुन्साङ लामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा इन्द्र दाहाल र कृष्ण लामा चयन भएका छन् भने सचिवमा महेन्द्र थिङ (तामाङ) र रामेश्वर अधिकारी निर्वाचित भएका छन् ।  यसैगरी सहसचिवमा रमेश तिवारी र गणेश लाल श्रेष्ठ चयन भएका छन् ।

7295
Shares

ट्रेन्डिङ