सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विवाह बन्धनमा बाँधिदै गायिका प्रविशा अधिकारी, को सगं गर्दैछिन् त विवाह ?

विवाह बन्धनमा बाँधिदै गायिका प्रविशा अधिकारी, को सगं गर्दैछिन् त विवाह ?

11135
Shares
विवाह बन्धनमा बाँधिदै गायिका प्रविशा अधिकारी, को सगं गर्दैछिन् त विवाह ?

काठमाडौं । गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने भएकी छिन् । आगामी मंसिरमा प्रेमी निर्माण सिटौलासँग प्रविशाले विवाह गर्न लागेकी हुन् ।

प्रेमी निर्माण सिटौला हाल अमेरिकामा रहेका छन् । यहीँ असोजमा बिहे गर्ने तयारी गरिए पनि केही कारणले मंसिरका लागि तय भएको छ ।

11135
Shares

ट्रेन्डिङ