सबैको समाचार
मङ्लबार, कार्तिक ९, २०७८
  • होमपेज
  • काभ्रेमा एकसाथ ठोकिए चार वटा गाडी

काभ्रेमा एकसाथ ठोकिए चार वटा गाडी

काभ्रेमा एकसाथ ठोकिए चार वटा गाडी

काभ्रे : काभ्रेको भैंसेपाटीमा एकसाथ चार वटा गाडी ठो किएका छन् । जिल्ला ट्राफिक प्रह री कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठका अनुसार चारवटा गाडी एकसाथ ठोकिएका हुन् ।

घट नाको थप वितरण आउन बाँकी छ । ट्राफिक प्रह रीका असईको नेतृत्वमा घ टना स्थलमा प्रह री पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका